न्यायकर्ता ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तब एप्रैमका मानिसहरूले गिदोनलाई भने: “तपाईँले हामीसित किन यस्तो व्यवहार गर्नुभयो? मिद्यानीहरूसित लड्न हामीलाई किन बोलाउनुभएन?”+ यस कुरालाई लिएर एप्रैमीहरूले गिदोनसित निकै गनगन गरे।+
८ तब एप्रैमका मानिसहरूले गिदोनलाई भने: “तपाईँले हामीसित किन यस्तो व्यवहार गर्नुभयो? मिद्यानीहरूसित लड्न हामीलाई किन बोलाउनुभएन?”+ यस कुरालाई लिएर एप्रैमीहरूले गिदोनसित निकै गनगन गरे।+