-
भजन ३७:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ दुष्टहरूको प्रशस्त धनसम्पत्तिभन्दा
धर्मीसित भएको थोरै कुरा उत्तम हो।+
-
-
यर्मिया १७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ बेइमानी गरेर धनसम्पत्ति कमाउने मानिस
आफूले नपारेको अण्डा कोरल्ने च्याखुराजस्तै हुन्छ।+
केही समय नबित्दै धनसम्पत्तिले उसलाई छोडेर जान्छ
र अन्तमा ऊ मूर्ख साबित हुन्छ।”
-