४१ त्यसपछि साउलले यहोवा परमेश्वरलाई भने: “हे इस्राएलका परमेश्वर! हामीलाई तुम्मीममार्फत+ जवाफ दिनुहोस्।” यसबाट जोनाथन र साउल छानिए अनि अरूलाई भने जान दिइयो। ४२ तब साउलले भने: “म र मेरो छोरा जोनाथनमध्ये दोषी को हो, त्यो पत्ता लगाउन गोला हाल्नुहोस्।”+ गोला जोनाथनको नाममा पऱ्यो।