-
रुथ १:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तर रुथले भनिन्: “तपाईँलाई छोडेर जान मलाई कर नगर्नुहोस्। म तपाईँलाई एक्लै छोडेर जान्नँ। तपाईँ जहाँ जानुहुन्छ, म पनि त्यहीँ जानेछु। तपाईँ जहाँ रात काट्नुहुन्छ, म पनि त्यहीँ रात काट्नेछु। तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन् अनि तपाईँका परमेश्वर मेरा परमेश्वर हुनुहुनेछ।+ १७ तपाईँ जहाँ मर्नुहुन्छ, म पनि त्यहीँ मर्नेछु र मेरो लास त्यहीँ गाडिनेछ। मृत्युले मात्र मलाई तपाईँबाट अलग पार्न सक्छ। अरू कारणले गर्दा मैले तपाईँलाई छोडेँ भने यहोवा परमेश्वरले मलाई अत्यन्तै कडा सजाय देऊन्।”
-
-
१ समुएल १९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ साउलका छोरा जोनाथन दाउदलाई असाध्यै माया गर्थे।+ त्यसैले जोनाथनले दाउदलाई भने: “मेरो बुबा साउल तपाईँलाई मार्न चाहनुहुन्छ। भोलि बिहान तपाईँ होसियार हुनुहोस्! कसैले नदेख्ने ठाउँमा जानुहोस् र त्यहीँ लुकिरहनुहोस्।
-