प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १४:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ अब्सालोम दुई वर्षसम्म यरुसलेममा बसे तर उनी राजासामु देखा परेनन्‌।+

  • प्रेषित १५:३७-३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ बर्णाबासले मर्कुस भनिने युहन्‍नालाई+ पनि सँगै लैजाने निश्‍चय गरेका थिए। ३८ तर पावल भने उनलाई सँगै लैजाने पक्षमा थिएनन्‌ किनकि उनी तिनीहरूको काममा साथ नदिई तिनीहरूलाई पाम्फिलियाबाट छोडेर गएका थिए।+ ३९ यो कुरामा तिनीहरूबीच चर्को भनाभन भयो र तिनीहरू एकअर्काबाट छुट्टिए। तब बर्णाबासले+ मर्कुसलाई आफूसित लगे अनि समुद्री यात्रा गरेर साइप्रसतिर लागे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने