१ राजा ३:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ राजाले गरेको यस्तो फैसलाबारे सबै इस्राएलीले सुने अनि तिनीहरूले राजाको भय मान्न थाले।+ आफ्नो प्रजाको न्याय गर्न परमेश्वरले राजालाई बुद्धि दिनुभएको छ भनेर तिनीहरूले देखे।+
२८ राजाले गरेको यस्तो फैसलाबारे सबै इस्राएलीले सुने अनि तिनीहरूले राजाको भय मान्न थाले।+ आफ्नो प्रजाको न्याय गर्न परमेश्वरले राजालाई बुद्धि दिनुभएको छ भनेर तिनीहरूले देखे।+