हितोपदेश १३:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ आफ्नो छोरालाई घृणा गर्ने बुबाले उसलाई अनुशासन दिँदैन*+ तर छोरालाई माया गर्ने बुबा उसलाई अनुशासन दिन पछि हट्दैन।*+ हितोपदेश २२:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ बालकलाई सही बाटोमा लगाऊ;+ बुढेसकालमा पनि उसले त्यो त्याग्नेछैन।+ हितोपदेश २२:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ बालकको हृदयमा मूर्खताले जरा गाडेको हुन्छ;+ अनुशासनको छडीले त्यसलाई उखेलिदिन्छ।+
२४ आफ्नो छोरालाई घृणा गर्ने बुबाले उसलाई अनुशासन दिँदैन*+ तर छोरालाई माया गर्ने बुबा उसलाई अनुशासन दिन पछि हट्दैन।*+