हितोपदेश २०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २० मद्यले बदख्वाइँ गर्छ,+ रक्सीले होहल्ला मच्चाउँछ;+ जो यसको पछि लाग्छ, त्यो मूर्ख हो।+ एफिसी ५:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ साथै मद्य पिएर नमात्तिओ+ किनकि त्यसले दुराचारी* बनाउँछ बरु तिमीहरू पवित्र शक्तिले भरिँदै जाओ।