भजन १३७:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हामीलाई कैदी बनाउनेहरूले हामीलाई त्यहाँ एउटा गीत गाउन भने,+हाम्रो गिल्ला गर्नेहरूले मनोरञ्जन खोज्दै हामीलाई यसो भने:“हाम्रो लागि सियोनको एउटा गीत गाओ।” ४ हामी कसरी विदेशी भूमिमायहोवाको गीत गाउन सक्छौँ र?
३ हामीलाई कैदी बनाउनेहरूले हामीलाई त्यहाँ एउटा गीत गाउन भने,+हाम्रो गिल्ला गर्नेहरूले मनोरञ्जन खोज्दै हामीलाई यसो भने:“हाम्रो लागि सियोनको एउटा गीत गाओ।” ४ हामी कसरी विदेशी भूमिमायहोवाको गीत गाउन सक्छौँ र?