-
प्रस्थान २३:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिमीहरूलाई घृणा गर्ने मानिसको गधालाई भारीले थिचेको देख्यौ भने त्यसलाई बेवास्ता नगर्नू; उसलाई आफ्नो गधा उठाउन मदत गर्नू।+
-
-
२ राजा ६:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तिनीहरूलाई देखेपछि इस्राएलका राजाले एलिसालाई भने: “हे प्रभु!* के म यिनीहरूलाई मारिदिऊँ? म यिनीहरूलाई नाश गरिदिऊँ?” २२ तर एलिसाले जवाफ दिए: “तपाईँले यिनीहरूलाई मार्नु हुँदैन। युद्धमा* बन्दी बनाएर ल्याएका मानिसहरूलाई के तपाईँ मार्नुहुन्छ र? यिनीहरूलाई रोटी र पानी खान दिनुहोस्+ अनि यिनीहरूको मालिककहाँ फर्काइदिनुहोस्।”
-
-
हितोपदेश २४:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तिम्रो शत्रु ढल्दा नरमाऊ,
उसले ठक्कर खाँदा खुसी नहोऊ+
-