-
हितोपदेश १९:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० मूर्खले विलासी जीवन बिताएको सुहाउँदैन;
नोकरले मालिकहरूमाथि हैकम जमाएको झन् पटक्कै सुहाउँदैन!+
-
-
हितोपदेश २६:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ जसरी गर्मी महिनामा हिउँ र बाली काट्ने बेला पानी परेको सुहाउँदैन,
त्यसरी नै मूर्खलाई सम्मान दिएको पनि सुहाउँदैन।+
-