-
२ समुएल २०:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ योआबले अमासालाई भने: “हे मेरो भाइ, तिम्रो हालखबर के छ?” तब तिनले अमासालाई म्वाइँ खान लागेजस्तो गरेर आफ्नो दायाँ हातले उनको दाह्री समाते। १० योआबको हातमा तरबार छ भनेर अमासालाई यादै भएन। योआबले उनको भुँडीमा तरबार घोपिदिए+ र उनको आन्द्राभुँडी निस्केर भुईँमा छताछुल्ल भयो। योआबले अमासालाई दुई पटक घोप्नै परेन; उनलाई मार्न एउटै प्रहार काफी थियो। त्यसपछि योआब र तिनका दाइ अबिसै बिक्रिको छोरा सेबालाई खेद्न गए।
-