प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १७:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ गिलादमा बस्ने+ तिस्बेली एलियाले*+ आहाबलाई यसो भने: “इस्राएलका जीवित परमेश्‍वर यहोवा, जसको म सेवा गर्छु,* उहाँको कसम खाएर म भन्छु: अब केही वर्ष मेरो वचनविना देशमा न शीत न त पानी नै पर्नेछ।”+

      २ तब यहोवा परमेश्‍वरको यो वचन एलियाकहाँ आयो: ३ “यो ठाउँ छोडेर पूर्वतिर जाऊ। अनि यर्दनको पूर्वपट्टि पर्ने केरिथ बेँसीमा* गएर लुक।

  • हितोपदेश २९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ धर्मीहरू धेरै हुँदा मानिसहरू रमाउँछन्‌

      तर दुष्टले शासन गर्दा प्रजाले सुस्केरा हाल्छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने