अय्युब ४२:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ ‘मेरो सल्लाहलाई हलुका बनाउन खोज्ने त्यो अबुझ को हो’ भनेर तपाईँले सोध्नुभयो।+ त्यतिखेर सोचविचार नगरी बोल्ने मै हुँ।आफूले नबुझेका अचम्मका कुराहरूबारे मैले मुख खोलेँ।+
३ ‘मेरो सल्लाहलाई हलुका बनाउन खोज्ने त्यो अबुझ को हो’ भनेर तपाईँले सोध्नुभयो।+ त्यतिखेर सोचविचार नगरी बोल्ने मै हुँ।आफूले नबुझेका अचम्मका कुराहरूबारे मैले मुख खोलेँ।+