-
यसैया ६५:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिनीहरू भन्छन्, ‘टाढै बस, मेरो नजिक नआओ
किनकि म तिमीहरूभन्दा पवित्र छु।’*
तिनीहरू मेरो नाकमा धूँवाजस्ता छन्
र दिनभरि बलिरहने आगोजस्ता छन्।
-
-
१ युहन्ना १:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यदि हामी “हामीमा पाप छैन” भन्छौँ भने आफैलाई झुक्क्याइरहेका हुन्छौँ + र हामीमा सत्य हुँदैन।
-