-
उत्पत्ति १६:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसपछि साराईले अब्रामलाई भनिन्: “ममाथि जे-जति अन्याय भइरहेको छ, त्यसको दोषी तपाईँ नै हुनुहुन्छ। तपाईँलाई मैले नै आफ्नी दासी दिएकी थिएँ। तर गर्भ बसेको थाह पाएपछि त्यसले मलाई हेप्न थाली। अब यहोवा परमेश्वरले नै तपाईँ र मबीच इन्साफ गरिदेऊन्।”
-