-
योएल २:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिनीहरू योद्धाजस्तै जाइलाग्छन्।
सिपाहीले जस्तै पर्खाल नाघ्छन्,
तिनीहरू प्रत्येक आफ्नै पङ्क्तिमा हिँड्छन्,
तिनीहरू आफ्नो बाटोबाट यताउता लाग्दैनन्।
-