-
१ राजा २:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ त्यसपछि सुलेमान आफ्नो बुबा दाउदको सिंहासनमा विराजमान भए। अनि तिनको शासन स्थिर हुँदै गयो।+
-
-
२ इतिहास ९:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० सुलेमानले यरुसलेमबाट पूरै इस्राएलमाथि ४० वर्ष शासन गरे।
-