न्यायकर्ता ११:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ छोरीलाई देखेपछि यिप्तहले दुःखी हुँदै आफ्नो लुगा च्याते र यसो भने: “हाय! मेरी छोरी! तिमीले मेरो मनै भाँचिदियौ किनभने मैले पठाउनुपर्ने व्यक्ति तिमी नै पऱ्यौ। मैले यहोवा परमेश्वरलाई भाकल गरिसकेँ* अनि म आफ्नो भाकल तोड्न सक्दिनँ।”+
३५ छोरीलाई देखेपछि यिप्तहले दुःखी हुँदै आफ्नो लुगा च्याते र यसो भने: “हाय! मेरी छोरी! तिमीले मेरो मनै भाँचिदियौ किनभने मैले पठाउनुपर्ने व्यक्ति तिमी नै पऱ्यौ। मैले यहोवा परमेश्वरलाई भाकल गरिसकेँ* अनि म आफ्नो भाकल तोड्न सक्दिनँ।”+