१ राजा ४:२९, ३० पवित्र बाइबल नयाँ संसार अनुवाद २९ परमेश्वरले सुलेमानलाई अपार बुद्धि र समझशक्ति दिनुभयो। समझले भरिएको तिनको हृदय समुद्र किनारामा फैलिएको बालुवाजत्तिकै विशाल थियो।+ ३० सुलेमान पूर्वका सबै मानिसभन्दा अनि मिश्रका सबै मानिसभन्दा कैयौँ गुणा बुद्धिमान् थिए।+
२९ परमेश्वरले सुलेमानलाई अपार बुद्धि र समझशक्ति दिनुभयो। समझले भरिएको तिनको हृदय समुद्र किनारामा फैलिएको बालुवाजत्तिकै विशाल थियो।+ ३० सुलेमान पूर्वका सबै मानिसभन्दा अनि मिश्रका सबै मानिसभन्दा कैयौँ गुणा बुद्धिमान् थिए।+