हितोपदेश २३:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ धन कमाउन बेसरी घोटिने नगर,+ त्यसो गर्न छोड र सुझबुझ देखाऊ।* ५ तिमीले नजर लगाउन नपाउँदै त्यो धनसम्पत्ति हराइहाल्छ।+ किनकि त्यसमा पखेटा लाग्छ र चील आकाशतिर उडेझैँ त्यो उडेर गइहाल्छ।+ १ युहन्ना २:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ किनकि संसारमा भएको जुनसुकै थोक अर्थात् शरीरको अभिलाषा,+ आँखाको अभिलाषा+ र तडकभडक * बुबाबाट होइन तर संसारबाट आउँछ।
४ धन कमाउन बेसरी घोटिने नगर,+ त्यसो गर्न छोड र सुझबुझ देखाऊ।* ५ तिमीले नजर लगाउन नपाउँदै त्यो धनसम्पत्ति हराइहाल्छ।+ किनकि त्यसमा पखेटा लाग्छ र चील आकाशतिर उडेझैँ त्यो उडेर गइहाल्छ।+
१६ किनकि संसारमा भएको जुनसुकै थोक अर्थात् शरीरको अभिलाषा,+ आँखाको अभिलाषा+ र तडकभडक * बुबाबाट होइन तर संसारबाट आउँछ।