उपदेशक ८:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ मैले बुद्धि प्राप्त गर्न र पृथ्वीमा भइरहेका सबै काम विचार गर्न आफ्नो मन लगाएँ,+ रातदिन नसुतीकनै मैले त्यसो गरेँ।*
१६ मैले बुद्धि प्राप्त गर्न र पृथ्वीमा भइरहेका सबै काम विचार गर्न आफ्नो मन लगाएँ,+ रातदिन नसुतीकनै मैले त्यसो गरेँ।*