उपदेशक ४:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसैले जिउँदाहरूको भन्दा त मरेकाहरूको हालत अझ राम्रो रहेछ भनेर मैले बुझेँ।+ ३ अझ जन्मँदै नजन्मनु सबैभन्दा उत्तम रहेछ।+ किनकि नजन्मेकाहरूले संसारमा* गरिएका नराम्रा कामहरू देखेकै हुँदैनन्।+
२ त्यसैले जिउँदाहरूको भन्दा त मरेकाहरूको हालत अझ राम्रो रहेछ भनेर मैले बुझेँ।+ ३ अझ जन्मँदै नजन्मनु सबैभन्दा उत्तम रहेछ।+ किनकि नजन्मेकाहरूले संसारमा* गरिएका नराम्रा कामहरू देखेकै हुँदैनन्।+