-
उपदेशक २:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ अनि मैले मनमनै भनेँ: “मूर्खलाई जे हुन्छ, त्यो मलाई पनि हुन्छ।”+ त्यसोभए धेरै बुद्धिमान् भएर मलाई के नै फाइदा भयो र? त्यसैले मलाई यो पनि व्यर्थ नै रहेछ भन्ने लाग्यो। १६ किनकि बुद्धिमान् होस् या मूर्ख, कसैको पनि सधैँभरि सम्झना गरिनेछैन।+ आखिर एकदिन सबै जना बिर्सिइनेछन्। बुद्धिमान्को मृत्यु कसरी हुन्छ? जसरी मूर्खको हुन्छ, त्यसरी नै।+
-