भजन ११९:७१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७१ दुःख भोग्नु मेरो लागि असल साबित भएको छ+किनकि मैले तपाईँका नीतिनियम सिक्न पाएँ। लुका ६:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ “आनन्दित हौ तिमीहरू, जो अहिले भोका छौ किनकि तिमीहरू तृप्त पारिनेछौ।+ “आनन्दित हौ तिमीहरू, जो अहिले रुन्छौ किनकि तिमीहरू हाँस्नेछौ।+
२१ “आनन्दित हौ तिमीहरू, जो अहिले भोका छौ किनकि तिमीहरू तृप्त पारिनेछौ।+ “आनन्दित हौ तिमीहरू, जो अहिले रुन्छौ किनकि तिमीहरू हाँस्नेछौ।+