-
२ कोरिन्थी ७:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० किनकि परमेश्वरको इच्छाअनुसार दुःखी हुँदा त्यसले पश्चात्ताप गर्न लगाउँछ र यसले उद्धारतर्फ डोऱ्याउँछ अनि पछुताउनुपर्ने कुनै कारण हुँदैन;+ तर यस संसारका मानिसहरूजसरी दुःखी हुँदा त्यसले मृत्यु उत्पन्न गराउँछ।
-