प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ आनन्दित हो त्यो मानिस, जसले बुद्धि पाउँछ;+

      धन्य हो त्यो मानिस, जसले समझ हासिल गर्छ।

  • हितोपदेश ३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यसको बाटोमा हिँड्‌नेहरूका लागि यो जीवनको रूख हो,

      यसलाई बलियोसँग पक्रनेहरू खुसी हुनेछन्‌।+

  • हितोपदेश ८:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ किनकि जसले मलाई भेट्टाउँछ, उसले जीवन पाउँछ,+

      उसले यहोवाको निगाह पाउँछ।

  • हितोपदेश ९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ बुद्धिले गर्दा तिम्रो आयु लम्बिनेछ,+

      हो, तिमी दीर्घायु हुनेछौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने