उत्पत्ति ४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+ १ समुएल २२:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तब राजाले दोएगलाई+ भने: “जाऊ, पुजारीहरूलाई मार!” एदोमी+ दोएग तुरुन्तै गए र पुजारीहरूलाई मार्न थाले। त्यो दिन तिनले मलमलको एपोद* लगाएका ८५ जना पुजारीलाई मारे।+
८ त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+
१८ तब राजाले दोएगलाई+ भने: “जाऊ, पुजारीहरूलाई मार!” एदोमी+ दोएग तुरुन्तै गए र पुजारीहरूलाई मार्न थाले। त्यो दिन तिनले मलमलको एपोद* लगाएका ८५ जना पुजारीलाई मारे।+