प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ तिनीहरू भन्छन्‌, ‘टाढै बस, मेरो नजिक नआओ

      किनकि म तिमीहरूभन्दा पवित्र छु।’*

      तिनीहरू मेरो नाकमा धूँवाजस्ता छन्‌

      र दिनभरि बलिरहने आगोजस्ता छन्‌।

  • मत्ति ६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “मानिसहरूले देखून्‌ भनेर उनीहरूको अगाडि धर्मकर्म गर्नदेखि होसियार होओ+ नत्र त स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ।

  • रोमी १०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ किनकि परमेश्‍वरको नजरमा कसरी धर्मी ठहरिने+ भनी थाह नभएकोले तिनीहरूले आफूले आफैलाई धर्मी ठहराउन खोजे।+ त्यसैले धर्मी ठहरिन पूरा गर्नुपर्ने परमेश्‍वरका मागहरूको अधीनमा तिनीहरू बसेनन्‌।+

  • रोमी १४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर तिमी किन आफ्नो भाइलाई दोष लगाउँछौ?+ अनि तिमीचाहिँ किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? हामी सबै जना परमेश्‍वरको न्यायासनसामु खडा हुनेछौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने