हितोपदेश ३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ आफैलाई बुद्धिमान् नसम्झ।+ यहोवासित डराऊ, खराब कामबाट टाढै बस। रोमी १२:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मलाई देखाइएको असीम अनुग्रहको आधारमा म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्नु आवश्यक छ, त्योभन्दा बढ्ता नठान+ बरु परमेश्वरले हरेकलाई जुन नापले विश्वास दिनुभएको छ,* त्यसबमोजिम ठान+ ताकि तिमीहरूले सुझबुझ चलाउन सक।
३ मलाई देखाइएको असीम अनुग्रहको आधारमा म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्नु आवश्यक छ, त्योभन्दा बढ्ता नठान+ बरु परमेश्वरले हरेकलाई जुन नापले विश्वास दिनुभएको छ,* त्यसबमोजिम ठान+ ताकि तिमीहरूले सुझबुझ चलाउन सक।