भजन ५५:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तर हे परमेश्वर, तपाईँले ती दुष्टहरूलाई गहिरो खाल्टोमा जाक्नुहुनेछ।+हत्या र छल गर्न मन पराउने ती मानिसहरूले आफ्नो आधा जीवनसमेत काट्न पाउनेछैनन्।+तर म भने तपाईँमै भरोसा गर्नेछु। हितोपदेश १०:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ यहोवाको डरले दीर्घायु बनाउँछ+ तर दुष्ट मानिसको आयु छोटो हुन्छ।+
२३ तर हे परमेश्वर, तपाईँले ती दुष्टहरूलाई गहिरो खाल्टोमा जाक्नुहुनेछ।+हत्या र छल गर्न मन पराउने ती मानिसहरूले आफ्नो आधा जीवनसमेत काट्न पाउनेछैनन्।+तर म भने तपाईँमै भरोसा गर्नेछु।