प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • याकुब ३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ किनकि हामी सबै जना धेरै चोटि चुक्छौँ।*+ यदि कोही आफ्नो वचनमा चुक्दैन भने ऊ आफ्नो सारा शरीरमा लगाम कस्न सक्ने सर्वगुणी मानिस हुन्छ।

  • याकुब ३:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर जिब्रोलाई भने कुनै मानिसले तह लगाउन सक्दैन। त्यो खतरनाक अनि काबूमा राख्न नसकिने अङ्‌ग हो र त्यो ज्यानमारा विषले भरिएको हुन्छ।+ ९ त्यही जिब्रोले हामी यहोवा,* हाम्रा बुबाको प्रशंसा गर्छौँ अनि त्यही जिब्रोले हामी “परमेश्‍वरको स्वरूपमा” बनाइएका+ मानिसहरूलाई सराप्छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने