प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ छाडा* आइमाईको बोली महजस्तै मीठो हुन्छ,+

      त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ।+

  • हितोपदेश ५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ सारा समुदायको अगाडि*

      मेरो सर्वनाश हुनै लागेको छ।”+

  • हितोपदेश ७:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अनि मार्न लगिएको बहरझैँ त्यो केटा लुरुलुरु गयो;

      ठिँगुरोमा जाक्न लगिएको मूर्खझैँ त्यो उसको पछिपछि लाग्यो।+

      २३ काँडले घोपेझैँ त्यसको कलेजो छियाछिया हुनेछ;

      वेगसित पासोभित्र छिर्ने चराझैँ त्यो पनि पासोमा पर्नेछ;

      आफ्नो ज्यान गुमाउनुपर्नेछ भनेर उसलाई थाहै हुँदैन।+

  • हितोपदेश २२:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ छाडा* स्त्रीको बोली गहिरो खाडल हो।+

      यहोवाले दोषी ठहराउनुभएकाहरू त्यसमा पर्नेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने