२ समुएल ५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसैले इस्राएलका सबै नाइके हेब्रोनमा राजा दाउदकहाँ आए र त्यहाँ राजाले तिनीहरूसित यहोवा परमेश्वरसामु करार गरे।+ त्यसपछि तिनीहरूले दाउदलाई इस्राएलको राजा अभिषेक गरे।+
३ त्यसैले इस्राएलका सबै नाइके हेब्रोनमा राजा दाउदकहाँ आए र त्यहाँ राजाले तिनीहरूसित यहोवा परमेश्वरसामु करार गरे।+ त्यसपछि तिनीहरूले दाउदलाई इस्राएलको राजा अभिषेक गरे।+