-
१ समुएल २:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ एलि साह्रै वृद्ध भइसकेका थिए। आफ्ना छोराहरूले इस्राएलीहरूलाई के-कस्तो व्यवहार गरिरहेका छन् भनेर तिनले सुनेका थिए।+ साथै भेट हुने पालको* प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसित तिनीहरूले यौनसम्बन्ध राख्छन् भनेर पनि तिनलाई थाह थियो।+ २३ तिनी छोराहरूलाई यसो भन्थे: “तिमीहरू किन यस्तो काम गरिरहन्छौ? तिमीहरूले गरेको नराम्रो कामबारे सबै मानिसले कुरा गरिरहेको म सुन्दै छु।
-