१७ सुलेमानले यी सहरहरू बसाले: गेजेर, तल्लो बेथ-होरोन,+ १८ बालाथ+ अनि इस्राएलको निर्जनभूमिमा पर्ने तामार। १९ साथै सुलेमानले भण्डार गर्ने सबै सहर, रथहरू राख्ने सहरहरू र घोडचढी बस्ने सहरहरू पनि बनाए।+ तिनले यरुसलेम, लेबनान र आफ्नो अधिकारमा पर्ने सबै इलाकामा आफूले चाहेको सबै कुरा बनाए।