व्यवस्था ३३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उहाँ आफ्ना मानिसहरूलाई माया गर्नुहुन्थ्यो;+हे परमेश्वर! सबै पवित्र जन तपाईँकै हातमा छन्।+ तिनीहरू तपाईँकै चरणमा बसे+अनि तिनीहरूले तपाईँको वचन सुन्न थाले।+ १ समुएल २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ आफ्ना वफादार सेवकहरूको पाइलालाई उहाँले रक्षा गर्नुहुन्छ+तर दुष्टहरू भने अन्धकारमा नाश गरिनेछन्+किनकि आफ्नो शक्तिले मात्र मानिस विजयी हुन सक्दैन।+ भजन ३७:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ आफ्नो मार्ग यहोवालाई सुम्पिदेऊ;+उहाँमै भर पर अनि उहाँले तिम्रो निम्ति कदम चाल्नुहुनेछ।+
३ उहाँ आफ्ना मानिसहरूलाई माया गर्नुहुन्थ्यो;+हे परमेश्वर! सबै पवित्र जन तपाईँकै हातमा छन्।+ तिनीहरू तपाईँकै चरणमा बसे+अनि तिनीहरूले तपाईँको वचन सुन्न थाले।+
९ आफ्ना वफादार सेवकहरूको पाइलालाई उहाँले रक्षा गर्नुहुन्छ+तर दुष्टहरू भने अन्धकारमा नाश गरिनेछन्+किनकि आफ्नो शक्तिले मात्र मानिस विजयी हुन सक्दैन।+