भजन ३९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ साँच्चै, तपाईँले मलाई थोरै* दिन मात्र दिनुभएको छ;+मेरो आयु तपाईँको अगाडि केही पनि होइन।+मानिस जति नै सुरक्षित देखिए पनि ऊ एक मुठी सास मात्र हो।+ (सेला) रोमी ८:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० किनकि सृष्टिलाई व्यर्थताको अधीनमा पारियो+ तर त्यसको आफ्नै इच्छाले गर्दा त होइन बरु त्यसलाई त्यसरी अधीनमा पार्नुहुनेको इच्छाले गर्दा। यस आशामा कि
५ साँच्चै, तपाईँले मलाई थोरै* दिन मात्र दिनुभएको छ;+मेरो आयु तपाईँको अगाडि केही पनि होइन।+मानिस जति नै सुरक्षित देखिए पनि ऊ एक मुठी सास मात्र हो।+ (सेला)
२० किनकि सृष्टिलाई व्यर्थताको अधीनमा पारियो+ तर त्यसको आफ्नै इच्छाले गर्दा त होइन बरु त्यसलाई त्यसरी अधीनमा पार्नुहुनेको इच्छाले गर्दा। यस आशामा कि