प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु २२:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० नाश गर्नुपर्ने कुराहरू चोरेर जेरहको छोरा आकानले+ परमेश्‍वरसित विश्‍वासघात गरेकोले इस्राएलीहरूको सारा समुदायसित उहाँ क्रोधित हुनुभएको थिएन र?+ उसको पापले गर्दा उसले मात्र होइन, अरूले पनि ज्यान गुमाउनुपऱ्‍यो।’”+

  • १ कोरिन्थी ५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिमीहरूले घमन्ड गर्नु ठीक छैन। अलिकता खमिरले* पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ भनेर के तिमीहरूलाई थाह छैन?+

  • हिब्रू १२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिमीहरू असाध्यै होसियार बस ताकि परमेश्‍वरको असीम अनुग्रह पाउनदेखि कोही पनि नचुकोस्‌ अनि कुनै विषालु जरा उम्रेर समस्या खडा गर्न र धेरै जनालाई अशुद्ध बनाउन नपाओस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने