हितोपदेश १३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ+ तर मूर्खले भने आफ्नो मूर्खता देखाउँछ।+ हितोपदेश १८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ आफ्नो मुखले गर्दा मूर्खको पतन हुन्छ;+ उसको बोली* नै उसको लागि पासो बन्छ।