-
१ समुएल २५:२३, २४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ दाउदलाई देखेपछि अबिगेल हतारहतार गधाबाट ओर्लिन् अनि भुईँमा घोप्टो परेर दाउदलाई दण्डवत् गरिन्। २४ त्यसपछि दाउदको पाउ परेर तिनले भनिन्: “हे मेरा प्रभु! जे भयो, त्यसको दोष मैमाथि परोस्। तपाईँकी दासीलाई केही बोल्न दिनुहोस्; यस दासीको कुरा सुनिदिनुहोस्।
-