१० नाबालले तिनीहरूलाई भने: “त्यो यिसैको छोरा दाउदले आफूलाई को भन्ठान्छ? मैले त्यसको कुरा सुन्नुपर्ने त्यो को हो र? आजकल थुप्रै दास आफ्नो मालिकलाई छोडेर भागिरहेका छन्।+ ११ ऊन कत्रने मेरा मानिसहरूको लागि राखेको रोटी, पानी अनि मासु के मैले चिन्नु न जान्नुका मानिसहरूलाई दिनुपऱ्यो?”