-
हितोपदेश २१:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ अल्छी मानिसलाई उसको आफ्नै लालसाले मार्छ
किनकि ऊ आफ्नो हातले काम गर्न चाहँदैन।+
-
-
हितोपदेश २४:३३, ३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ एकछिनको सुताइले, एकछिनको झुलाइले
र हात बाँधेर एकछिनको बसाइले
३४ गरिबीले तिमीलाई डाँकुले झैँ आक्रमण गर्नेछ;
अभावले तिमीलाई हतियारधारीले झैँ हमला गर्नेछ।+
-