भजन १०४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ अनि उहाँले मानिसको हृदयलाई प्रसन्न पार्ने मद्य,+अनुहारलाई चमक दिने तेलर मानिसको हृदयलाई बलियो तुल्याउने रोटी पनि दिनुभयो।+ उपदेशक ९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ साँचो परमेश्वर तिम्रो काम देखेर खुसी हुनुभएको छ।+ त्यसैले जाऊ र रमाउँदै आफ्नो भोजन खाऊ अनि खुसी भएर दाखमद्य* पिऊ।+
१५ अनि उहाँले मानिसको हृदयलाई प्रसन्न पार्ने मद्य,+अनुहारलाई चमक दिने तेलर मानिसको हृदयलाई बलियो तुल्याउने रोटी पनि दिनुभयो।+
७ साँचो परमेश्वर तिम्रो काम देखेर खुसी हुनुभएको छ।+ त्यसैले जाऊ र रमाउँदै आफ्नो भोजन खाऊ अनि खुसी भएर दाखमद्य* पिऊ।+