-
व्यवस्था १५:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तिमीहरूले उसलाई मन नलागी-नलागी होइन तर खुला मनले दिनू।+ त्यसरी दियौ भने मात्र यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूको मेहनतमा आशिष् दिनुहुनेछ र तिमीहरू जे काम गर्छौ, त्यसमा तिमीहरूलाई सफल तुल्याइदिनुहुनेछ।+ ११ तिमीहरूमाझ गरिबहरू त सधैँभरि हुनेछन्।+ त्यसैले म तिमीहरूलाई यो आज्ञा दिन्छु, ‘आफ्नो देशमा भएका गरिब र दुःखमा परेका दाजुभाइलाई खुला मनले मदत गर।’+
-