१ राजा १०:१४, १५ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ राजा सुलेमानकहाँ हरेक वर्ष ६६६ टालेन्ट सुन आउँथ्यो।+ १५ यसबाहेक तिनले व्यापारीहरू, व्यवसायीहरू, अरबका सबै राजा र देशका राज्यपालहरूबाट कर पनि पाउँथे। २ इतिहास ९:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ राजा सुलेमानकहाँ हरेक वर्ष ६६६ टालेन्ट सुन आउँथ्यो।+ १४ यसबाहेक व्यापारीहरू, व्यवसायीहरू, अरबका सबै राजा र देशका राज्यपालहरूले पनि सुलेमानकहाँ सुन र चाँदी ल्याउँथे।+
१४ राजा सुलेमानकहाँ हरेक वर्ष ६६६ टालेन्ट सुन आउँथ्यो।+ १५ यसबाहेक तिनले व्यापारीहरू, व्यवसायीहरू, अरबका सबै राजा र देशका राज्यपालहरूबाट कर पनि पाउँथे।
१३ राजा सुलेमानकहाँ हरेक वर्ष ६६६ टालेन्ट सुन आउँथ्यो।+ १४ यसबाहेक व्यापारीहरू, व्यवसायीहरू, अरबका सबै राजा र देशका राज्यपालहरूले पनि सुलेमानकहाँ सुन र चाँदी ल्याउँथे।+