प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १९:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तर बार्जिलैले राजालाई भने: “म किन यरुसलेम जानु? अब म कति नै बाँच्छु होला र! ३५ म ८० वर्ष पुगिसकेँ।+ त्यसैले अब म असल र खराब छुट्ट्याउन सक्दिनँ। आफूले खाएको वा पिएको कुराको स्वाद पनि ठम्याउन सक्दिनँ। अनि गायक-गायिकाको सुरिलो स्वर पनि सुन्‍न सक्दिनँ।+ त्यसैले हे मेरा प्रभु! मेरा महाराज! म तपाईँसँग गएँ भने बेकारमा तपाईँको लागि बोझ मात्र हुनेछु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने