हितोपदेश १६:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ मीठो बोली शुद्ध महजस्तै हो; यो गुलियो हुन्छ र यसले शरीरलाई फुर्तिलो बनाउँछ।*+ हितोपदेश २५:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ ठीक बेलामा ठीक कुरा भन्नु चाँदीको भाँडोमा सुनका स्याउ राख्नुजस्तै हो।+