१ राजा ३:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यसबाहेक तिमीले नमागेको धनसम्पत्ति र मानसम्मान+ पनि म दिनेछु+ अनि तिम्रो जीवनकालमा* तिमीजस्तो राजा अरू कोही हुनेछैन।+ १ राजा १०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ त्यतिबेलाका अरू सबै राजाभन्दा राजा सुलेमान महान् थिए। तिनीजस्तो बुद्धिमान्+ र सम्पन्न+ राजा अरू कोही थिएन।
१३ यसबाहेक तिमीले नमागेको धनसम्पत्ति र मानसम्मान+ पनि म दिनेछु+ अनि तिम्रो जीवनकालमा* तिमीजस्तो राजा अरू कोही हुनेछैन।+
२३ त्यतिबेलाका अरू सबै राजाभन्दा राजा सुलेमान महान् थिए। तिनीजस्तो बुद्धिमान्+ र सम्पन्न+ राजा अरू कोही थिएन।