उपदेशक ११:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसैले हे युवा हो, आफ्नो युवावस्थामा रमाऊ र आफ्नो जोबन हाँसीखुसी बिताऊ। तिम्रो हृदय र तिम्रो आँखाले तिमीलाई जता डोऱ्याउँछ, त्यतै जाऊ। तर यो कुरा याद राख, साँचो परमेश्वरले तिमीले गर्ने सबै कुराको लेखा लिनुहुन्छ।+
९ त्यसैले हे युवा हो, आफ्नो युवावस्थामा रमाऊ र आफ्नो जोबन हाँसीखुसी बिताऊ। तिम्रो हृदय र तिम्रो आँखाले तिमीलाई जता डोऱ्याउँछ, त्यतै जाऊ। तर यो कुरा याद राख, साँचो परमेश्वरले तिमीले गर्ने सबै कुराको लेखा लिनुहुन्छ।+